You are viewing the translated version of साझा आयोजना छनौट र कार्यान्वयन गर्न सक्ने.
Rule 8
साझा आयोजना छनौट र कार्यान्वयन गर्न सक्ने
: (१) जिल्लाका एकभन्दा बढी निर्वाचन क्षेत्रमा साझा आयोजनाको छनौट गरी कार्यान्वयन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम साझा आयोजना छनौट गर्न जिल्लाभित्रका निर्देशक समितिहरुको संयुक्त बैठक बस्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम साझा आयोजना छनौट गर्दा आयोजना कार्यान्वयन गर्न लाग्ने लागत व्यहोर्ने स्रोत र कार्यान्वयन गर्ने जिम्मेवारी समेत खुलाउनु पर्नेछ।
(४) संयुक्त बैठक सम्बन्धी अन्य कार्यविधि सम्बन्धित संयोजकहरुले आपसी छलफलबाट निर्धारण गरे बमोजिम हुनेछ।